हाइटीका कुख्यात गिरोहद्धारा अपह्रित १७ अमेरिकनहरुका हत्या गर्ने धम्की

अमेरिका– अमेरिकाको एउटा मिशनरी समुहका १७ जना सदस्यको अपहरण गर्ने हाइटीका एक कुख्यात गिरोहले फिरौती नदिए हत्या गर्ने धम्की दिएको छ ।
गिरोहका नाइके बिल्सन जोसेफले सोसल मिडियामा भिडियो पोष्ट गदै आफुले मागे अनुरुपको फिरौती नदिए बन्धक बनाइएका अमेरिकीहरुको हत्या गर्ने धम्की दिएको हो ।
बन्धक बनाइएका १७ अमेरिकी मध्येक प्रत्येकका लागी १० लाख अमेरिकी डलर फिरौती मागिएको छ । अपहरण गरिएका अमेरिकी सदस्यमा पाच बालबालिका पनि रहेका छन् ।
अनाथलय गइरहेको बेला उक्त गिरोहले क्यानडाका नागरिक सहित १७ अमेरिकन सदस्यहरुलाई पनि अपहरण गरेर बन्धक बनाएका थिए थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...