अमेरिका– अमेरिकाको बासिङटन डिसी स्थित इजराली दुताबासमा बम राखिएको धम्की पछि अवस्था तनावग्रस्त बन्न पुग्यो
धम्कीपछि डिसी स्थित प्रहरीले निगरानी बढाएको थियो । प्रहरीले चेक जाचका क्रममा भने इजरायली दुताबास क्षेत्रमा कुनै जोखिमपुर्ण सामग्री नभेटिएको पृष्ठि गरेको छ ।प्रहरीले बम राखिएको धम्कीपछि इजरायली दुताबासको घटनास्थल सोमबार खाली गराएको थियो ।
तर प्रहरीले कुनै सामग्री भने फेला पारेन । अमेरिका स्थित इजरायली दुताबास अगाडी केही सन्दिगथ बस्तु भेटिएपछि अमेरिकाको सेक्रेट सर्भिसलाई यसबारे जानकारी गराईएको थियो ।
लगत्तै ठुलो संख्यामा प्रहरी तैनाथ समेत गरिएको थियो । बम राखिएको आशंकापछि इजरायली दुताबास आसपासका सडकहरु समेत बन्द गरिएको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...