शिकागो अमेरिकाका तेस्रो ठुलो सहर हो । वैज्ञानिकहरुका अनुसार यो सहर बिस्तारै बिस्तारै समुन्द्रमा डुब्दै गरेको खुलासा गरेका छन् । तापक्रमको बढदो प्रभावले समुन्द्रको जलस्तरमा उतरचढाव आइरहेको वैज्ञानिहरुको दाबी छ । मिसिगन तटको झीलमा रहेको यो सहरमा २७ लाख मानिस बसोबास गर्छन । न्युयोर्क, लस एन्जल्स पछि शिकागेमा मा धेरै मानिसहरु बसोबास गर्छन । वैज्ञानिकका अनुसार यो सहर सय वर्ष पहिला नै झण्डै चार इन्च समुन्द्रमा डुबीसकेको छ ।
शिकागो ट्रीब्युनको दुई वर्ष पहिला प्रकाशित एक रिपोर्टको मुताविक अमेरिका तथजा क्यानडाका केही हिस्सा जो पहिला नै हिउमा दबिएर रहेको थियो र जुन अहिले डुबी रहेको छ र डुब्ने अवस्थामा पुगीरहेको छ । वैज्ञानिकका अनुसार शिकागो तथा मिसिगन झीलको दक्षिण तर्फको केही हिस्सा झण्डै ४ देखि ८ इन्च समुन्द्रमा डुबीरहेको छ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...