कोरोनाभाइरसको गलत सुचना फैलाएको आरोपमा डाक्टर निलम्बित
अमेरिका– अमेरिकाको टेक्ससको हयुस्टन सरहमा कोभिड–१९ भ्याक्सिन तथा उपचारका बारेमा डरलाग्दो गलत सुचना फैलाएको आरोपमा यहा“ एक अस्पतालका डाक्टर निम्बित भएका छन् ।
मेथोडिस्ट अस्पतालका नाक, कान तथा गलाका डाक्टर मेरी बाउडेनलाई अस्पतालले निलम्बन गरेपछि आफुले पदबाट समेत राजीनामा दिएका छन् । उनले ट्वीट गदै आफु डरलाग्लदो नभएको र सबै बिरामीको सेवा गरेको दाबी गरेका छन् । उनले आफु माथि लगाएको अरोप झुठो रहेको बताएका छन् । उनले कोरोनाको भ्याक्सिन नलगाएकाहरुको उपचार नगरेको आरोप लगाएको छ । उनले ओक्स इलाकाको निजी क्लिकमा केवल कोरोना भ्याक्सिन लगाएकाहरुको मात्र उपचार गरेको आरोप पनि रहेको छ ।
उनले महामारीको दौरान आफुले कोरोनाका ८० हजार भन्दा बढीको जाच गरेको दाबी गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected