अमेरिका– अब केही समयका ललागी अमेरिकाको राष्ट्रपतिको जिम्मेवार उपराष्ट्रपति कमला हयारिसले सम्हाल्दै छिन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अब केही समयका लागी उपराष्ट्रपति कमला हयारिसलाई आफनो शक्ति हस्तान्तरण गदैछन् ।
राष्ट्रपनि जो बाइडेनले स्वास्थय अवस्थालाई मध्यनजर राखेर एनेस्थिसिया लिदैछन् र यो अवस्थामा उनले मुलुकको सवैधानिक दायित्व लिने स्थितिमा रहने छैनन । सिएनएनको रिपोर्ट अनुसार अब उपराष्ट्रपति कमला हयारिसले राष्ट्रपतिको भुमिका निर्वाह गदैछिन् । राष्ट्रपतिको प्रभाव समाल्ने उनी पहिलो महिला हुनेछिन् ।
अमेरिकी राष्ट्रपति बाइडेन वर्षेनी हुने स्वास्थय जाचका क्रममा बाल्डर रिड मेडिकल सेन्टर पुगीसकेका छन् । राष्ट्रपति बनेपछि पहिलो पटक यो चेकजाच हुदैछ । यस अघि बाइडेनको स्वास्थय अपडेट २०१९ डिसेम्बरमा आएको थियो । उनको उमेर त्यो बेला ७७ थियो । आउदो शनिवार बाइडेन ७९ वर्ष हुदैछन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...