बहुआयामिक प्रतिभाका धनी हुन पत्रकार शिव शर्मा चञ्चल । नेपाली कला, साहित्य, गीत, संगीत र चलचित्र पत्रकारिताका अतिरिक्त लेखन, निर्देशन र अभिनय कलाका पारखी पनि हुन शिव । करीब तीन दशककको विविद्य विद्याको प्रत्यक्ष अनुभव र अनुभुतिलाई निरन्तरता दिनकै लागी युएसनेपाल पोस्ट संचलान गर्न लागेको खबर पाउदा म अत्यन्तै खुशी भएको छु । खुशी यसकारण पनि भएको छु कि उनले चर्चित र सतहका खुराक मात्र पस्कदैनन् । सामाजिक उत्तरदायि सहितको पत्रकारितामा उनले ओझेलका पात्र र चरित्र अनि विषयको उठानमा कुनै कन्जुस्याई गदैनन् ।
विदेशी भुमिमा जिजिविषाका लागी गर्नु पर्ने श्रम पारिवारिक एवं सामाजिक दायित्वका लागी लगानी गर्नुपर्ने समयलाई जतनका साथ जोगाएर पत्रकारिताको धर्म र मर्मलाई मर्न नदिन उनको संकल्पलाई सलाम । साधुवाद

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected