अमेरिकामा केारेानाकेा नया भेरियन्ट ओमिक्रेानले पॅाचैा लहर आउन सक्ने

अमेरिका-अमेरिकाका वरिष्ठ संक्रमक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले अमेरिकामा भ्याक्सिन प्रकृया अघि बढीरहेको बेला कोरोनाको नया भेरियन्ट ओमिक्रेानले महामारीको पाचौ लहर आउन सक्ने आंशका व्यक्त गरेका छन् ।
उनले नया भेरियन्ट ओमिक्रोन अधिक संक्रमक भएको संकेत मिलेको सोमबार आज यस्तो बताएका हुन । उनले यो ओमिक्रोनबाट गंभीर हुनबाट केही हद सम्म रोक्न कोराना विरुद्धको भ्याक्सिन प्रभावकारी हुने आशा समेत व्यक्त गरेका छन् ।
उनले नया भेरियन्ट ओमिक्रोन कारण अमेरिका हाइ अल्र्टमा रहेको समेत बताएका छन् । फाउचीले आइतबार राष्ट्रपति जो बाइडेनलाई ओमिक्रोनको खतरा बारेमा जानकारी प्राप्त हुन झण्डै दुई साताको समय लाग्ने बताएका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...