राष्ट्रपति जो बाइडेनले आज बिहीबार लोकतन्त्र सम्बन्धी शिखर सम्मेलन आयोजना गरे ।
अन्तराष्ट्रिय लोकतन्त्र दिवसको अवसरमा आयोजीत भिडियो मार्फत गरिएको सम्मेलनमा प्रधानमन्त्री शरेबहादुर देउवाले पनि संबोधन गरेका छन् ।
यस अघि नै बाइडेनलाई राष्ट्रपति जो बाइडेनले देउवालार्य भर्चुअल शिखर सम्मेलनमा निम्तो गरेका थिए ।
प्रधानमन्त्री देउवाले संबोधनका क्रममा अति जटील किसिमका राजनितिक मतभेदलाई पनि छलफल तथा परामर्शको माध्यमबाट समाधान गर्न सकिने बताए । उनले लोकतन्त्रमा हिंसाको स्थान हुन नहुने समेत बताए ।
राष्ट्रपति जो बाइडेनले कुनै पनि लोकतन्त्र अन्तिम र कुनै पनि लोकतन्त्र पुर्ण नहुने बताए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...