म्यो
अमेरिका– अमेरिकाको बायुसेनाले आफना २७ जना कर्मचारीलाई कामबाट निकाली दिएको छ ।
सबै जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाउन अस्वीकार गरेपछि उनिहरुलाई कामबाट निकालिएको हो । पेन्टागनले गएको अगष्ट महिनामा सबैका लागी कोरोना भ्याक्सिन अनिवार्य गरेको थियो । कर्मचारी निकालिएपछि भ्याक्सिन नलगाएकाहरुले पनि अहिले पहिलो डोज लगाउन थालेका छन् । कोरोनाबाट बचाउन अहिलेसम्म ९७ प्रतिशत बायुसेनाका सेनिकहरुलाई भ्याक्सिन लगाइसकिएको छ ।
अमेरिकाको बायु तथा स्थल गरेर ३ लाख २६ हजार भन्दा बढी सक्रिय सैनिक रहेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...