अमेरिकी– विश्वको आतंककारी संगठन इस्लामिक स्टेट आइएसआइएस मा ६६ जना भारतीय मुलका लडाकु पनि सामेल रहेको खुलासा भएको छ ।
यो दाबा सहितको रिपोर्ट अमेरिकाको विदेशमन्त्रालयले आतंकवाद माथि जारी नया रिपोर्टमा सार्वजनिक गरेको हो । सिरिया देखि लिएर इराक सम्म आक्रमण गरिरहेको यो समुहमा यसरी भारतीय लडाकु रहेको खुलेको हो ।
अमेरिकी विदेशी मन्त्री एन्टोनी बिल्किनले आतंकवाद माथि विभिन्न मुलुकहरुको रिपोर्टहरु सार्वजनिक गरेका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...