अमेरिका– धेरैलाई लाग्ला संसारको सबैभन्दा लोकप्रिय वेभसाइट गुगल हो भनेर । तर २०२१ को लोकप्रिय तथा सबैभन्दा धेरै प्रयोग भएको वेभसाइटको पहिलो नम्बरमा गुगल छैन गुगललाई २०२१ म गुगलको त्यो ठाउ“ टिकटकले लिएको छ । क्लाउडफ्लेयर कम्पनीले गुगलको ठाउ“ टिकटकले लिएको बताएको छ ।
बाइट डान्सको स्वामित्वमा रहेको टिकटकले संसारभर महिनामा एक अर्ब मानिसले आफनो टिकटक एप प्रयोग गदै आएको दाबा गरिरहेको छ ।
भारत लगायत केही मुलुकमा टिकटक प्रतिबन्ध लगाएपनि टिकटक युवायुवति माझ लोकप्रिय बनेको छ ।
२०२१ म लोकप्रिय दोस्रो एपमा सधै पहिलो नम्बरमा रहेको गुगल झरेको छ । तेस्रो नम्बरमा फेसबुक, चौथोमा माइक्रोसफ्ट र पाचौमा अमेजन परेको छ ।
सातै स्थालनमा नेटफिलिक्स, आठौमा युटयुब नवौमा ट्वीटर र हवाटसएप रहेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...