अमेरिका– अमेरिकाको व्हाइट हाउसमा हिसा भएको आज एक वर्ष पुगेको छ ।
अमेरिकाको संसदभवनमा गत वर्षको जनवरी ६ मा हिंसात्क दंगा भएको थियो । क्यापिटल हिल हिंसा भएको आज एक वर्ष पुगेको वार्षिकीमा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला हयारिसले देशबासीका नाममा संबोधन गर्ने कार्यक्रम रहेको छ ।
क्यापिटल हिल हिंसामा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिम्मेवार ठहराउने समाचार स्रोतको दाबी छ ।
अमेरिकी संसदभवनमा हिंसा हुदा एक प्रहरी अधिकारी सहित ५ जनाको ज्यान गएको थियो ।
उता पुर्व राष्ट्रपनि डोनाल्ड ट्रम्पले पनि यसबारेमा आफनो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलको घोषणा गरेका थिए । तर पछि आएर उक्त पत्रकार सम्मेलन स्थगीत भएको छ ।
अमेरिकी ससद भवनमा भएको हिंसालाई लिएर बनेको छानवीन समितिले पनि छिट्ट्रै रिपोर्ट सार्वजनिक गदैछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected