अमेरिका– अमेरिकामा फेरि एशियन माथि घृणााको अपराधको नया घटना बाहिर आएको छ ।
न्युयोर्कको जेएफके अन्तराष्टिय विमानस्थल बाहिर एक भारतीय शिख ट्याक्सी चालक माथि हमला भएको हो । उनी माथि हमला गदै उनले टाउकोमा लगाएको पगरी समेत उतारेर उनी माथि अपशब्द प्रयोग गरिएको छ । जसको भिडियो नवजोत पाल कौर नामक महिलाले ट्वीटरमा अपलोड गरेपछि बाहिर आएको हो ।
भिडियेामा एक व्यक्तिले विमानस्थल बाहिर ति शिख ट्याक्सी चालक माथि मुक्का हान्दै अपशब्द प्रयोग गरेका छन् । भारतीइ शिख ट्याक्सी चालक माथि बारम्बार हमला गदै उनको टाउकोको पगरी समेत आक्रमणकारीले खसाली दिएको छ ।
यो भिडियो विमानस्थल बाहिर एक व्यक्तिले बनाएको कौरले बताएकी छिन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...