अमेरिका– अमेरिकामा एक भारतीय अमेरिकीलाई चोरीको एप्पल उत्पादन खरिद गरि अनलाइन मार्फत बिक्रीको आरोपमा ६६ महिनाको जेल सजाय सुनाइएको छ । एप्पलबाट उत्पादन गरिएक ति प्रविधिहरु अमेरिकाको न्युमेक्सिको राज्यको स्थानिय अमेरिकी स्कुलका बालबालिकालाई तयारी पारिएको थियो ।
कोलोराडोको ३६ वर्षिय सौरभ चावलालाई क्षतिपुर्ति सहित आइआरएसलाई ७ लाख १३ हजार भन्दा बढप् अमेरिकी डलर भुक्तानी गर्न समेत भनिएको छ ।
उनले क्रिस्टी स्टाकबाट एप्पलको उत्पान खरिद गरेका थिए । उनी २०१० ेखि २०१९ सम्म न्युमेक्सिको स्कुल डिस्ट्रीकालागी काम गरेका थिए । उक्त समयमा आइप्याड चोरीको आरोप उनी माथि छ । उनका सहयोगी जेम्स बेन्डरलाई पनि एक वर्षको कैद सजाय सुनाइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected