अमेरिका– अमेरिकाको एटलान्टा चिडियाखानामा विश्वकै सबैभन्दा पुरानो पुरुष गोरिल्लाको निधन भएको छ ।
उनको मुत्युपछि एटलान्टा चिडियानाले शोक मनाएको छ । एटलान्टा चिडियाखानाको सबैभन्दा पुरानो र विश्व तेस्रो पुरानो मानिएको गोरिल्लालाई चिडियाखानाको हेरचाह टोलीले सोमबार मृत अवस्थामा फेला पारेको थियो ।
यो गोरिल्ला यस अघि कोरोना संक्रममण भएर समेत निको भएको थियो । पछिल्लो बिहीबार देखि गोरिल्लाको स्वास्थ निकै बिग्रेको थियो । तर पशु चिकित्सकले उनको मुत्युको कारण पत्ता लगाएको छैन । दक्षिण अफ्रिकाबाट आएको यो प्रजातिको यो गोरिल्लाले ६१ वर्षको लामो आयु बाचेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected