हरेक वर्षको अक्टोबर ५ लाई दशै दिवसको मान्यता दिन अमेरिकी संसदमा विधेयक दर्ता
अमेरिका अमेरिकाको संसदमा कानुन निर्माणका लागी दशै विधेयक औपचारिक रुपमा दर्ता भएको छ ।
मेरिल्यान्ड राज्यका राज्य सांसद हयारी भण्डारीले मेरिल्यान्डको संसद अधिवेशनमा दशै विधेयकलाई प्रस्तुत गरेका हुन । भण्डारीले हरेक वर्षको अक्टोबर ५ लाई दशै दिवसको रुपमा मान्यता दिइयोस भनेर विधेयक प्रस्तुत गरेका हुन । अमेरिकी ससदमा विधेयक दर्ता संगै अब यसको कानुन बन्ने प्रकृयाको चरणमा प्रवेश गरेको छ ।
भण्डारीेले दक्षिण एशियाली देशहरु र उनिहरुको डायस्पोरामा मनाइने यो चार्डलाई औपचारिक मान्यताका लागी संसदमा प्रस्तुत गर्दा एक नेपाली मुलको सांसद हुनाले स्वभाविक रुपले गर्वको अनुभुति भएको बताएका छन् ।
भण्डारीले यो विधयेयकलाई तार्किक निष्कर्षमा पुराउन सबैको साथ र सहयोगका लागी जबचचथ। दजबलमबचष्२जयगकभ।कतबतभ।mम।गक मा आफनो धारणा पठाई ऐक्यवद्धता जनाउन समेत अनुरोध गरेका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...