अमेरिका– अमेरिकामा कोरोना महामारीबाट निराश ४४ प्रतिशत अमेरिकनले यसलाई राष्ट्रपति जो बाइडेनलाई दोषी मानेका छन् ।
कैसर फेमली फाउन्डेसन (केएफएएफ) ले हालै गरेको सर्वेक्षणमा तीन चौथाई अमेरिकनहरु कोरोना महामारीबाट थकीत भएका छन् । ७७ प्रतिशत अमेरिकनहरुले यो चपेटाको महामारीमा आउने बताईन्छ । सर्वेक्षणमा ७७ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् भन् ७४ प्रतिशत भ्याक्सिन देखि टाढा छन् ।
सर्वेक्षणमा सहभागी आधा भन्दा कम कोरोनाभाइरसको अवस्थाको बारेमा आशावादी देखि भने ४० प्रतिशत ले भने निराश व्यक्त गरे । शुक्रबार जारी गरिएको यो सर्वेषणमा २९ प्रतिशतले आफुलाई नै निराशा अनुभव गरे । ६२ प्रतिशतमा कोरोना विरुद्ध भ्याक्सिनले बचाउने आशा व्यक्त गरे ।
सर्वेक्षणमा सामेल आधा अमेरिकी नागरिकले कोभिड–१९ जाचको सिमित उपलब्धताका लागी अमेरिकाको औषधी तथा खाद्य प्रशासन विभागलाई दोषी देखाएका छन् । त्यस्तै ४४ प्रतिशतले राष्ट्रपति जो बाइडेनलाई दोषी देखाएका छन् । जनवरी ११ देखि २३ सम्म फोनबाट गरिएको सर्वैक्षणमा १ हजार ५३६ जना सामेल थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected