अमेरिका– अमेरिकामा बालिकालाई यौन शोषण गरेको आरोपमा एक भारतीय मुलका व्यक्तिलाई १५ महिनाको जेल सजाय सुनाइएको छ ।
अमेरिकाको न्याय विभागले मिनियापोलिसमा बसोबास गर्ने ४१ व् िनिरज चोपडालाई यस्तो सजाय सुनाएको जनाएको हो ।
अदालतको दस्तावेज अनुसार चोपडाले २०१९ को अप्रिल महिनामा बोष्टनबाट मिनियापोलिस गइरहेको जेल ब्लु विमानमा आफनो नजिकैको सिटमा बसेकी १६ वर्षिया बालिकालाई यौन शोषण गरेका थिए । र
अघिल्लो वर्ष उनलाई अदालतले दोषी ठहराएको थियो । तर जेल सजाय भने यसै साता सुनाएको हो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...