अमेरिका– अमेरिकामा कोरोनाको लहरमा अझै कमी आउन सकेको छैन । कोरोनाबाट व्यस्क व्यक्ति मात्र नभई बालबालिका पनि त्यतिकै प्रभावित बनिरहेका छन् । पछिल्लो एक तथ्याङक अनुसार अमेरिकामा जनवरी महिनामा मात्रै ३५ लाख बालबालिका कोरोनाबाट संक्रमित बनेका छन् ।
अमेरिकन एकेडेमी एन्ड पिडियाट्रिक्स तथा बाल अस्पताल एशोसिएसनले सोमबार एक रिपोर्ट सार्वजनिक गदै अमेरिकामा २०२० मा कोरोना सुरु भएदेखि अहिलेसम्म १.१४ करोड भन्दा बढी बालबालिकामा कोरोना पोजेटिभ पाइएको छ । डेल्टा पछि ओमिक्रोन भाइरसबाट पनि बालबालिका बढी प्रभावित हुने क्रम तथ्याङक छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...