अमेरिका–अमेरिकाले पहिलो पटक आफनो ब्लेक हक हेलिकप्टर विना पाइलट उडाएको छ । पहिलो पटक विना पाइलट हेलिकप्टर उडाएर अमेरिकाले इतिहास रचेको हो ।
यो सफल परीक्षण पछि शक्तिशाली अन्य राष्ट्रहरुको तनाव बढाइदिएको छ । यो हेलिकप्टरको प्रयोग ढुवानी संगै आक्रमणका लागी गर्न सकि न्छ । यो परीक्षण उडान केन्टकीमा ३० मिनेट सम्म गरिएको थियो । यो हेलिकप्टर ३५७ किमीको तिव्र रफतारमा उडान भर्न सक्छ । यो हेलिकप्टरलाई दुई पाइलटले उडाउने गरेका छन् । यसले १२०० किलोग्राम कार्गो, ११ सैनिक तथा ६ वटा स्टे«चर्स बोकेर उडान भर्न सक्छ । यो हेलिकप्टरको अत्याधिक टेकअफ तौल ९ हजार ९७९ किलोग्राम छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...