अमेरिका आएकी भारतीय महिला विमानस्थमा अचेत अवस्थामा व्हीलचियरमा फेला
अमेरिका–अमेरिकामा स्थायी बसबोसका लागी आएकी एक भारतीय महिला विमानस्थलमा अचेत अवस्थामा व्हिीलचियरमा भेटेपछि उद्धार गरिएको छ ।
बासिङटन डलस अन्तराष्ट्रिय विमानस्थल ब्यागेज बेल्ट नजिक व्हीलचियरमा ५४ वर्षिय भारतीय महिलालाई उद्धार गरिएको हो । समयमै चिकित्सकको टोली खटिएर उनको उपचारमा संलग्न भएकै कारण उनको ज्यान बचेको अमेरिकी सिमा शुल्क तथा सिमा सुरक्षा विभागले जनाएको छ ।
विभागले उनी भारतीय नागरिक भएको र वैध तवरले अमेरिकामा स्थायी बसोबासका लागी १५ घन्टाको दोहा कतारको उडान पछि अमेरिका आइपुगेको बताएको छ । ति महिनाको पहिचान अहिलेसम्म नभएको मंगबार सिमा सुरक्षा विभागले जनाएको छ । विमानस्थलमा आपतकालिन चिकित्सक टोलीले १० मिनेटको प्रयासपछि बचाउन सफल भएको थियो । पछि अस्पताल भर्ना गरिएकी ति महिलाको अहिले स्वास्थय ठिक हुदै गएको बताईन्छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...