अमेरिका– अमेरिकाको टेक्ससमा अरुसंग यौन सम्बन्ध राखेको भन्दै एक जना व्यक्तिले आफनै बहिनीको हत्या गरेका छन् ।
टेक्ससको एल पासोका ३२ वर्षिय ओरोपी जोस मैनुअल जुजम्यानलाई प्रहरीले पक्राउ गरि अदालतमा पेश गरेको छ । उनले बेसबल ब्याटले प्रहार गरेर बहिनीके हत्या गरेको बताईन्छ । प्रहरीका अनुसार उनको बहिनीसंग यौन सम्बन्ध रहेको थियो । उनले सुतेको समयमा बहिनीलाई अर्के छिमेकी संग रंगे हात समातेपछि रिसको झोकमा हत्या गरेको प्रहरीले बताएको छ ।
सरकारी अधिकारीले संचारमाध्यमलाई दिएको जानकारी अनुसार आरोपी दक्षिण अमेरिकी देश ग्वाटेमालाका हुन । तर उनी संग अहिले अमेरिकी नागरिकता रहेको छ । बाल्यकालमा अमेरिका आएका उनी एल पासोमा रहदै आएका थिए । ग्वाटेमालोमा जन्मिएकी ति बहिनी उनी संगै लामो समय देखि बस्दै आएकी थिइन । उनले अदालतमा बयानका क्रममा बहिनीसंग संगै बस्ने क्रममा शारीरिक सम्बन्ध बनाउन थालेका बताएका छन ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected