एमसीसीको विषयलाई लिएर ंिहंसा भड्काउने विचार हामीलाई स्वीकार हुदैन– अमेरिकी राजदुत
अमेरिका– नेपालका लागी अमेरिकी राजदुत ¥याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने अर्थात हिंसा भडकाउने किसिमका विचारहरु आफुहरुलाई स्वीकार्य नहुने बताएका छन् ।
बेरीले अमेरिकी दुताबासको आधिकारिक ट्वीटर अकाउन्टबाट ट्वीट गदै उनले लोकतन्त्रमा शान्तिपुर्वक आफनो विचार राख्ने छुट भए पनि हिंसा भडकाउने विचारहरु स्वीकार नहुने बताएका हुन ।
हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौ,ट्वीटरमा भनिएको छ– ‘एमसीसीको विषयमा पनि हाम्रो धारणा यही हो ।’ सबैले आफनो विचार शान्तिपुर्ण राख्न छुट हुनुपर्छ । तर ंिहसा भडकाउने किसिमका विचारहरु स्वीकार्य नहुने अमेरिकी दुताबास काठमान्डौको आधिकारिक फेसबुक पेज मार्फत पनि बेरीले राय राखेका छन् ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...