टेक्सस-मेरिल्यान्ड राज्यका राज्य सांसद ह्यारी भण्डारी टेक्सस हाउस डिस्ट्रीक ९२ का डेमाक्रेट उम्मेदवार दिनेश शर्माकेा चुनावी प्रचार अभियानमा शनिवार टेक्सस आउदैछन ।
टेक्सस हाउस डिस्ट्रीक ९२ का डेमाक्रेट उम्मेदवार दिनेश शर्मा केा चुनावी अभियानका क्रममा उनी टेक्ससका विभिन्न ठाउहरुमा सहभागी हुदैछन ।

प्राइमेरी निर्वाचनको अर्लि भोटिङ सोमबार देखि सुरु भइसकेको छ । यतिबेला दिनेश शर्मा मतदान केन्द्रहरुमा दौडादौड गरिहेका छन् । फेब्रुअरी २५ सम्म अर्लि भोटिङको समयसिमा रहेकोले ह्यारी भन्डारी अभियानमा सहभागी भएर साथ दिनेछन । यस अघि पनि स्कुल बेार्डकी उम्मेदवार आईसा ओझाकेा चुनावी प्रचार अभियानमा उनी टेक्सस आएका थिए ।

अमेरिकामा नेपालीहरु मुलधारे राजनितिमा बढीसे बढी सहभागी हुनुपर्छ भन्डारीले भने- ,यस्तेा ॲाट र सहास साथ अघि बढ्नेलाई मेरेा साथ र सहयेाग सधै रहन्छ ।’ उनले दिनेश शर्मालाई हैासला र अभियानमा साथ दिन आफु सहभागी हुन टेक्सस आउन लागेकेा बताए । भन्डारीले पुन: देास्रेा कार्यकालका लागी मेरिल्यान्ड राज्य सासंदमा उम्मेदवारी घेाषणाा गरिसकेका छन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected