काठमान्डौ –नेपाल सरकारले अब विदेशमा भिजिट भिसामा आउनका लागी कडा मापदण्ड ल्याएको छ ।
नेपाल सरकारको गृहमन्त्रालयले भिटिस भिसामा विदेश आउनका लागी वार्षिक १० लाख आम्दानी भएको प्रमाण पेश गर्नुपर्नेछ । आम्दानीसंग ५ लाख नगद बैक खातामा बचत अनिवार्य देखाउनुपर्नेछ । गृहमन्त्रालयले यो कार्यविधी प्रतिवेदन अब कार्यान्वयनमा ल्याउनेछ ।
यो नियमले अब कम आम्दानी हुने नेपाली भिजिट भिसामा विदेशका कुनै पनि मुलुकमा जानबाट बब्चित हुने देखिाएको छ । फर्जि कागजपत्र पेश गरेको खण्डमा कानुन अनुसार कागजपत्र बनाइदिनेलाई कार्वाही गरिने बताइएको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected