अमेरिकाको अति सुरक्षीत बेस क्याम्पमा सुरक्षा कमजोरीपछि सिल गरियो
अमेरिका– अमेरिकाको अति सुरक्षीत मानिने ज्वाइन्ट एन्ड्रयु बेस क्याम्पको सुरक्षामा चुकेपछि सिल गरिएको छ । एक जना सन्दिधलाई हतियार सहित पक्राउ गरेपछि यसलाई सिल गरिएको हो । यो अति नै संवेदनशिल मानिने यो क्षेत्रबाट राष्ट्रपति , उपराष्ट्रपति तथा विशिष्ट व्यक्तिले मात्रै उडान भर्ने गरेका छन् ।
बासिङटनडिसीबाट अति नजिक रहेको क्षेत्र सन्दिध पक्राउ पर्नु अघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र पति ले त्यहाबाट केही समय अघि हवाई उडान भरेका थिए । सन्दिध पक्राउ परेपछि घटना बारे अहिले जाच भइरहेको छ । घटना बारे वाइट हाउसले समेत अनुसन्धान थालेको छ ।
सन्दिध समयमा पक्राउ परेकाले कुनै अप्रिय घटना भने घटना नपाएको बताईन्छ । राइफल सहित पक्राउ परेका ति सन्दिधलाई सुरक्षाकर्मिले ट्रमिनलमा जानबाट रोकेका थिए ।
एजेन्सीकेा सहयेागमा
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...