अमेरिकामा ग्यासको मुल्य आकाशियो
अमेरिका– ग्यासको मुल्य अहिले अमेरिकाको इतिहासमै सर्वाधिक मंहगो भएको छ ।
अमेरिकामा नियमित ग्यालन ग्यासको औसत मुल्य ४.१७ डलर पुगेको छ । गत जुलाई २००८ पछिको यो सर्वाधिक मंहगो मुल्य भएको बताइएको छ ।
युक्रेनमा रुसको आक्रमणपछि ग्यासको मुल्यमा नाटकीय रुपमा बृद्धि भएको दिनपछि झण्डै १४ वर्षको रेकर्ड तोड्डै एक ग्यालन ग्यासको राष्ट्रिय औसत अहिले अमेरिकाको इतिहासमा सबैभन्दा उच्च हो ।
२००८ को जुलाईमा ४.११ डलर रहेको थियो । क्यालिफोर्नियामा मंगलबार प्रति ग्यालन ५.४४ गलर पुगेको छ । अमेरिकाको राज्य अनुसार ग्यासको मुल्य फरक फरक रहेको छ । तर अमेरिकामा नियमित ग्यासलको मुल्यमा भने भारी बृद्धि भएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...