क्रिप्टोकरेन्सीको मनि लन्ड्रिङमा भारतीय अमेरिकी सहित दुई जनालाई २० वर्ष कैद

अमेरिका– अमेरिकामा क्रिप्टोकरेन्सी को मनि लन्ड्रिङमा भारतीय अमेरिकी सहित दुई जनालाई अपराधमा दोषी ठहराइएको छ ।
दुबैलाई क्रिप्टोकरेन्सीको मनि लन्ड्रिङ को आरोपमा २० वर्षको जेल सजाय सुनाइएको छ ।
उनिहरु माथि कयौ झुठो स्क्याम बनाएर मनि लन्ड्रिङ गरेर त्यसलाई क्रिप्टोकरेन्सीमा बदलिएको आरोप छ ।
भर्जिनियाका मानिक मेहतानी तथा लोइस बायडलाई उक्त आरोपमा अब २० वर्ष जेल सजाय काटनुपर्नेछ । उनिहरुले २०२० मा टेक्ससमा बिटक्वाइनको साटो ४.५० लाख डलर एक्सचेन्ज गरेका थिए । तत्तपश्चात नै उनिहरुलाई हिरासतमा लिइएको थियो । यो संगै उनिहरु माथि ७।५० लाख अमेरिकी डलर को मनि लन्ड्रिङ गरेको अभियोग समते रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected