अमेरिका–वाइडेन प्रशासनले एउटा कागजपत्र बिहीन आप्रवासी संग विवादस्पद निगरानी कार्यक्रम बिस्तार गर्ने प्रस्ताव अघि सारेको छ
यो प्रस्तावले अमेरिकाको अध्यागमन अदालतमा आफनो मुद्धाको सुनुवाई पर्खेर बसेका १ लाख ८० हजार भन्दा बढी आप्रवासीको सबै ठेगाना ट्रयाक गर्ने छ । यसले आफनो मुद्धाको सुनुवाई पर्खिरहेका आप्रवासीलाई प्रभावित पार्न सक्ने बताइएको छ । अमेरिकाका केही सासदहरुले यो प्रस्तावको विरोध समेत गरेका छन् ।
यसरी गरिने निगरानीले अमेरिकी नागरिक र कानुनी हैसियत भएकाहरुलाई समेत निगरानीमा राख्न सक्ने बताइएको छ । यो किसिमको निगरानीले अपराधिक पृष्ठिभुकिा व्यब्तिलाई पक्राउ गर्न र सार्वजनिक सुरक्षाको जोखिममा पर्नेहरुलार्य पहिचान गर्न सहज हुने बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected