अमेरिका– अमेरिकाको आयोवाको बुयना काउन्टीको एउटा कुखुरा फार्ममा बर्ड फ्लु पुष्टि भएपछि ५० लाख भन्दा बढी कुखुराका चल्लाहरु मारिने भएको छ ।
एबियन इन्फुलुन्जा का कारण फार्ममा कुखुरा टर्की लगायतका पंक्षीहरु सक्रमित भएपछि मारिने भएका हुन ।
कृषि विभागद्धारा जारी गरिएको सुचना अनुसार आयोबाका आठ प्रान्तहरुमा अहिलेसम्म १.२६ करोड कुखुरा टर्की लगायतका पंक्षीहरु मारिसकिएको छ । फेरि यी संक्रमित ५० लाख भन्दा बढी चल्लाहरु पनि मारिने जनाइएको छ । यो भाइरस झन्डै एक वर्षदेखि युरोप र एशियाका आगन्तुक जलपंक्षीहरुले संक्रमण फैलाइरहेको विज्ञहरुको दाबी छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected