अमेरिका– अमेरिकाको ओहायो स्थित रेनोल्डबर्ग बाट ४५ वर्षिय नेपाली निला ढकाल बेपत्ता भएका छन् ।
ढकाल शुक्रबार देखि बेपत्ता भएको भन्दै रेनोल्डबर्ग प्रहरी विभागले सुचना जारी गदै बेपत्ता भएको जनाएको हो ।
५ फिट ५ इन्च अग्ला ढकालको तौल १६५ एलबी रहेको छ । उनी अन्तिम पटक पहेलो ज्याकेट र गाढा हरियो पेन्टमा देखिएका थिए । उनी बारे कसैले केही सुचना पाएमा रेनोल्डबर्ग प्रहरी विभागमा खबर गर्न अनुरोध गरिएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...