अमेरिका–भारतीय मुलका एप्पल कम्पनीका पुर्व कर्मचारीलाई एप्पल कम्पनी मिाथ एक करोड अमेरिकी डलर ठगी गरेको आरोप लगाइएको छ । ५२ वर्षिय धीरेन्द्र प्रसाद माथि यसरी ठगी गरेको आरोप लागेको हो । संघीय न्याय विभागले यस सम्बन्धमा औपचारिक जानकारी दिएको हो ।
उनले आफनो पदको फाइदा उठाएर कयौ योजनामा कम्पनी माथि छलछाम र ठगी गरेको आरोप छ । उनले दस वर्षसम्म कम्पनीको आपुर्ति विभागमा रहेर काम गरेका थिए । कम्पनीमा काम गर्दा उपकरणको चोरी तथा ति बस्तुमाथिको सेवाको रकम भुक्तानी नगरेको बताईन्छ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected