,

अमेरिका–अमेरिकाको एउटा यस्तो युनिक गाउॅ छ । जुन पाताल अर्थात जमीन मुनि बसेको गाउॅ भनेर चिनिन्छ ।
अमेरिकाको ग्रयान्ड क्यानियनको सुपाई, एरिजोना गाउॅ जुन जमीनबाट ३ हजार फिट रतल बसेको गाउको कारण विश्वभर चर्चामा छ ।
पातलोक मानिने यो गाउमा हरेक वर्ष ५५ लाख भन्दा बढी मानिस यो ठाउमा घुम्नका लागी आउछन् । यो गाउमा रेड इन्डियन अमेरिकन रहने गरेका छन् । यो गाउ“मा अहिले २ सय ८ जना मात्र बसोबास गर्छन । यो गाउमा आउन जानका लागी सवारी साधनको निकै कमी छ । जमीन मुन बसकेो गाउॅ  सबैतिरबाट छुटिएको छ ।
यहा“का बासिन्दा धेरै पिछडिएका छन् अझै पनि आवतजावतका लागी खच्चडको प्रयोग गर्छन । कोही घुम्न आउनेहरु भने यहॅा हवाईजहाजको प्रयोग गरेर आउछन् । यो गाउ“मा इन्टरनेट छैन, यहॅाको बासिन्दा चिठ्ठीमा भर पर्छन ।
कोलोराडो नदिको दक्षिण तर्फको ठलो सहायक नदी ह्याभासु घाटीमा यो गाउॅ रहेको छ । यो अमेरिकाको ४८ राज्य मध्येको सबैभन्दा दुर्गम गाउॅ हो । यहॅा  पुग्ने एक मात्र माध्यम पैदल या हेलिकप्टर नै हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected