प्रेम सम्बन्ध टुटेपछि पनि प्रेमिकाको चियो गर्न बेड मुनि लुक्दै पुर्वप्रेमी

अमेरिका– अमेरिकाको एटलान्टामा बसोबास गर्ने लिबी क्लीब्स युवति माथि एउटा आश्चार्य लाग्ने घटना सार्वजनिक भएको छ ।
उनी आफनैले सोसल मिडियामा आफनो पुर्व प्रेमीको हर्कत बारे सार्वजनिक गरेकी हुन ।
जब उनको प्रेमीसंग सम्बन्ध तोडने निर्णय लिन । उनले सोचिन अब प्रेमी टाढा भए । तर यहा घटना अर्के भयो । तर प्रेमी भने चियो गर्न लिबी कै बिस्तार बेड मुनि लुक्न थालेका थिए ।
बिवाह गर्ने मुडमा समेत पुगेका यी प्रेमी प्रेमिकाको सम्बन्ध एक्कासे ब्रेकअपमा परिणत भयो ।
लिबी जब एक दिन आफनो बेडमा सुतीरहेकी थिइन, तब उनले आफनो बिस्तार मुनि कसैले सास लिएको जस्तो आवाज सुनिन । उनले हतार हतार तल हेरिन तब उनको होस उडयो । ब्रेकअप भइसकेका पुर्व प्रेमी उनको बेड मुनि थिए । उनी केही साता देखि नै उनको बिस्तारा मुनि बसीरहेका थिए । उनले केही सातादेखि उनकै टुथब्रस समेत प्रयोग गदै आएको बताएकी छिन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...