अमेरिकाद्धारा आफना नागरिकलाई रुसको यात्रा नगर्न र रुस छाडन आव्हान
अमेरिका– अमेरिकाको विदेश विभागले आफना नागरिकलाई लिएर हालै एउटा यात्रा परामर्श जारी गरेको छ ।
विभागले यात्रा परामर्शमा आफना नागरिकलाई रुसको यात्रा नगर्न भनेको हो ।
अमेरिकाको विदेश विभागले एक यात्रा परामर्श जारी गदै आफना नगारिकलाई तुरुन्त रुस छाडन र रुसको यात्रा नगर्न आव्हान गरेको छ ।
अमेरिकाले आफना नागरिकलाई रुसले हिरासतमा लिन सक्ने भन्दै यस्तो आव्हान गरेको हो ।
अमेरिकी विदेश विभागले यात्रा परामर्श जारी गदै अमेरिकी नागरिकलाई रुसको यात्राबाट बच्न अनुरोध गरेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...





















