अमेरिकी सुरक्षा एजेन्सीमा घुसपैठ कोसिस गर्ने आइअएआईका दुई एजेन्ट पक्राउ
Close up of male hands in bracelets behind back
अमेरिका– अमेरिकी सुरक्षा एजेन्सीमा घुसपैठको कोसिस गर्ने आइएसआईका दुई एजेन्ट पक्राउ परेका छन् ।
अमेरिकी राष्ट्रपति को सुरक्षा जिम्मेवारी निर्वाह गर्ने सेक्रेट सर्भिसमा घुसपैठ गर्ने ४० वर्षिय अरियन ताहेरजादेह तथा ३५ वर्षिय हैदर अलि दक्षिण पुर्वी बासिगटनमा संघीय जॅाच ब्युरो (एफ बि आई) ले पक्राउ गरेको हो । उनिहरु दुबैले आफुलाई अमेरिकी अधिकारी भन्दै गलत पहिचान दिएको आरोप उनिहरुमाथि छ । दुबैले अमेरिकाको गृहमन्त्रालय समक्ष झुठो र कपटपुर्ण सम्बन्ध बनाउने प्रयास गरेका थिए । दुबैलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । ण्
उ
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...