क्यालिफोर्नियामा सडक दुर्घटनामा नेपाली युवा विष्टको निधन
अमेरिका– अमेरिकाको क्यालिफोर्नियाको राजधानी स्याक्रोमेन्टोमा भएको सवारी दुर्घटनामा नेपाली युवा ३२ वर्षिय प्रज्वल विक्रम विष्टको निधन भएको छ ।
विष्टको अर्को कारले ठक्कर दिएपछि बिहीबार राती दुर्घटनामा निधन भएको हो । प्रहरीका अनुसार विष्टको घटनास्थलमै मृत्यु भएको बताएको छ ।
विष्ट काठमान्डौ पेप्सीकोलाको स्थायीबासिन्दा भएको बताइन्छ ।
तस्वीर सुरज खालिंग फेसबुकबाट
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...