बाल्यकालमा अमेरिका आएका कागजपत्र बिहीनका लागी स्थगीत अनलाइन आवेदन सुचारु
अमेरिका-अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा युएससिआइएसले स्थगीत रहेको डाका कार्यक्रमको लागी फेरि अनलाइन आवेदनको नवीकरण स्वीकार गर्न सुरु गरेको छ । बाल्यकालमा अमेरिका आएका कागजपत्र बहिीनहरुलाई देश निकाला हुनबाट बच्न र वर्क परमिट दिन डाका अन्ततर्गको अनलाइन आवेदन नवीकरण ब्ञस्वीकार गर्न सुरु गरेको हो ।
युएससिआइएसले क्ष् (डद्दज्ञम फारम भर्ना आव्हान गरेको हो । बाल्यकालमा अमेरिका आएका कागजपत्र बिहीनलाई अमेरिकामा देशनिकालको डर विना काम गर्न र बस्न यसले अनुमति प्रदान गर्छ । यो डाका कार्यक्रम तत्कालिन राष्ट्रपति बराक ओमाबाले ल्याएका थिइ
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...