अमेरिकाकेा बोस्टनमा नेपाली युवा ३५ वर्षिय दीपक नेपालको काम गर्ने हाउजींगकेा १२ ‌औं तलाबाट खसेर निधन भएको छ ।

बुधवार दिउसेा उनकेा काम गर्ने क्रममा खसेर ज्यान गएकेा हेा । तर उनकेा मुत्यु रहस्मय जस्तेा देखिएकेा ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीले बताएका छन । १२ औ तलामा उनले प्रयेाग गर्ने हाउजींगकेा सामान पनि भेटिएकेा छ ।परिवारले शब बुझेका छैनन ।
नेपाल चितवन तुम्लिंगटारका बासिन्दा हुन । उनी २०१२ मा डिभी परेर अमेरिका आएका थिए ।

दीपकको श्रीमती तथा पाँच र दुई वर्षका गरि दुई छोरी छन्। दीपकका आमा बुबा पनि बोस्टनमा सँगै बस्दै आएकेा कार्कीले बताएका छन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected