अमेरिका–अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल भ्रमणको सिलसिलामा काठमान्डौ पुगेको छ । उ
टोलीमा सिनेटहरु शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधीसभा सदस्य मोन्डेयर जोन्स रहेका छन् । नेपाल–अमेरिका सम्बन्धको ७५ औ वर्ष मनाउने पुर्व सन्ध्यामा उनिहरु नेपाल पुगेका हुन । टोलीलाई काठमान्डौ स्थित अमेरिकी दुताबासले स्वागत गरेको थियो ।
अमेरिकी संसदको टोली युक्रेनको पक्षमा समर्थन जुटाउन नेपालसंगै पोल्यान्ड, भारत जर्मनी, तथा साउदी अरब सहित ९ दिने विशेष भ्रमण गर्नेछन् ।
टोलीले राष्ट्रपति विद्याभण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा तथा पराष्ट्रमन्त्री नारायण खडकालाई समेत भेटने पराष्ट्र उच्च स्रोतले उल्लेख गरेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...