अमेरिका– अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस) ले अब आई–७५१ आवेदनहरुको केश विना अन्तर्वाता निर्णय गर्ने भएको छ ।

विशेष गरि विवाह मार्फत ग्रिनकार्ड पाएकाहरुको स्थायी ग्रिनकार्ड दुई वर्षका लागी स्वत मान्य हुनेछ । यदि अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाले तपाईको आई–७५१ आवेदन अनुमोदन ग¥यो भने तपाईलाई स्थायी ग्रिनकार्ड दस वर्षका लागी मान्य र नविकरण योग्य हुनेछ । अघि यो आई–१७५ आवेदकहरुको अन्तवार्ता अनिवार्य थियो । अव तपाईले आफनो विवाह बास्तविक हो भन्ने पर्याप्त प्रमाणहरु प्रस्तुत गर्नु भयो भने युएससिआइएसले अन्तवार्ता लिने छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected