अमेरिका– अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो व्यवसाय जाचको अनुसन्धान गर्न नमानेको भन्दै न्युयोर्कका न्यायधिसले हरेक दिन १० हजार डलर तिर्नुपर्ने जरिवाना लगाएका छन् ।
व्यवसाय अनुसन्धानका क्रममा मागिएको कागजपत्र ट्रम्पले पेश नगरेपछि अदालतलाई नमानेको भन्दै उनलाई जरिवाना लगाइएको हो ।
ट्रम्पलाई मार्च तीन सम्म कागजपत्र पेश गर्न समय सिमा तोकिएको थियो । तर उनले अहिलेसम्म कागपत्र पेश गरेका छैनन । आदेश सुनाउने समयमा ट्रम्प भने अदालतमा उपस्थिति थिएनन ।
अदालती सम्मानको पालनका लागी ट्रम्पलाई यो जरिवाना लगाइएको वकीलहरुले बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected