१,विश्वका धनाढय इलन मस्कको जन्म दक्षिण अफ्रिकामा भएको थियो । उनका पिता इन्जिनियर र आमा मोडल थिइन । उनको एक भाई र एक बहिनी छिन् ।
इलन मस्क सग जोडिएका जीवनका रोचक प्रसंगहरु यस्ता छन्
२, क्यानडामा अध्ययन गर्दा उनले खानामा एक डलर मात्र खर्च गर्दथे ।
३,, मस्को अहिलेसम्म तीनबाट सम्बन्धबिच्छेद भइसकेको छ र उनी सात छोराछोरीका बाबु हुन ।
४, मस्कले पे पल नामको एउटा फाइनेसियल सर्भिस र्फम संग जोडिएका थिए । सन् २००२ मा उनले यसलार्य इ बे लाई बिक्री गरेका थिए, जुन बेला उनको उमेर ३१ वर्षको थियो । मस्कलाई यो डिलमा अर्बो रुपैया फाईदा भएको थियो ।
५, मस्कले हरेक साता ९० घन्टा काम गर्छन ।
६, जब उनी १२ वर्षका थिए तब उनले आफनो भिडियो गेम ब्लमस्टर एउटा म्यागजिनलाई ५ सय डलरमा बेचेका थिए ।
७, मस्कको गल्फस्ट्रीम जेटको मुल्य ५२ मिलियन पाउन्ड रहेको छ ।
८, ट्वीटरमा उनको ८५ मिलियन फलोअर्स रहेका छन् ।
९, अघिल्लो वर्ष उनको कार निर्माता कम्पनी टेस्लालाई ४.२ बिलियन पाउन्ड फाइदा भएको थियो ।
१० इलन मस्कको कुल सम्पत्ति २०२ बिलियन पाउन्ड रहेको छ । उनले एमजेनको मालिकलाई समेत पछि पारको छन् । मस्कको कुल सम्पत्ति फिनल्यान्ड, पोचुगल तथा न्युजल्यान्डको जीडिपी भन्दा अधिक छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...