अमेरिका– मानव तस्करीको जालमा परेर स्न २०२१ मा ३ हजार भन्दा बढी युरोप हिडेका आप्रवासी समुन्द्रमा बेपत्ता भएका छन् ।
संयुक्त राष्ट्र संघको शरर्णाीर्थी एजेन्सीले हालै सार्वजनिक गरेको ताजा रिपोर्टमा यो सार्वजनिक भएको हो । युरोप पुग्ने कोसिसमा भुमध्यसागर तथा आन्द्रा महासागरमा बेपत्ता भएका हुन । एजेन्सीका अनुसार यो तथ्याङक २०२० को तुलनामा दुई गुना हो ।
यो हैरान बनाउने तथ्याङकले विश्वभरको शरणार्थी समस्यालार्ई चिन्ता बनाइदिएको छ । युरोप पुग्न खोज्ने र शरण लिन चाहने आप्रवासीको समुन्द्रमा बेपत्ता भएर मुत्यु हुन थालेपछि यसलाई रोक्ने तर्फ आवाज उठेको छ ।
अघिल्लो वर्ष भुमध्य सागर तथा आन्द्रा महासागर पार गर्ने कोसिसमा कुल ३ हजार ७७ जना बेपत्ता भएका थिए । सन् २०२० मा जम्मा १ हजार ५ सय ४४ बेपत्ता भएका थिए ।
सयुक्त राष्ट्र संघ शरर्णाी एजेन्सीका प्रवक्ताले सबैभन्दा डरलाग्लो कुरा यो वर्षको सुरुवात संगै अहिलेसम्म ४७८ जना समुन्द्रमा बेपत्ता भइसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected