अमेरिका– परिवारसंग एचवान बी भिसामा सानैमा अमेरिका आएर २१ वर्ष पुगेपछि अमेरिका बस्ने कानुनी हैसियत गुमाउनेहरु बढीरहेका छन् । उनिहरु आफनो देश फकाईने गरेको छ ।
कानुनी रुपमा अभिभावसंग अमेरिकामा हुर्किका बालबालिकाहरु २१ वर्षपछि अमेरिका बस्न पाएका छैनन ।
एचवान बी संगै बाबुआमाको अस्थायी भिसामा अमेरिकामा हुर्केकाहरु डाका कार्यक्रमका लागी उनिहरु योग्य हुदैन र २१ वर्ष पुगेपछि आफनो कानुनी हैसियत गुमाउने जोखिम बढदो छ ।
एक तथ्याङक अनुसार आमा बाबुको अस्थायी भिसामा अमेरिकमा रहेका झण्डै २ लाख बालबालिकाहरु २१ वर्ष पुग्दा अमेरिका बस्ने अवसर गुमाउने खतरा बढीरहेको छ ।
यो संगै उनिहरु अमेरिकाबाट निष्कासन हुने क्रम पनि चलीरहेको छ ।

२०११ मा भारतका बराथिमोहन गणेशनले ५ वर्ष अमेरिकामा बसोबास ागरेपछि आफु जीवनसाथी ५ वर्षिय छोरी र एघार वर्षे छोराका लागी ग्रिनकार्ड आव्हान गरे ।
भण्डै १२ वर्षपछि बल्ल आफु जीवनसाथी र छोरीले ग्रिनकार्ड पाए । तर २१ वर्ष पुगेको छोराले पाएनन । हरेक वर्ष १० हजार उनी जस्तै युवाहरु ग्रिनकार्ड पाउनबाट वच्चित छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected