अमेरिकामा खुल्ला सेक्स आईल्यान्डमा विना कन्डम सेक्स र मोजमस्ती
अमेरिका–अमेरिकाको लस बेगासको एउटा रिसोर्टले सेक्स आईल्यान्ड फेरि खोल्ने घोषणा गरेको छ ।
रिसोर्टले एउटा विज्ञापनमा ५० गेष्टहाउसलाई ५० टिकटको अफर गदै सेक्स आईल्यान्ड फेरि खोल्ने बताएको हो । सेक्स आईल्यान्डमा आउनेलाई अनलिमिटेड सेक्सको साथमा मदिरा र गाजा समेत प्राप्त हुनेछ ।
मे ५ देखि ८ सम्म सेक्स आईल्यान्ड फेरि खोलिने रिसोर्टले बताएको हो । विना प्रोटेक्सन को अनलिमिटेड सेक्सको मौका पनि पाउनेछन् ।
सेक्स आइल्यान्डमा लैजानका लागी रिसोर्टले ४ हजार ५ सय डलर माग गरेको छ । रजिस्टे«सन गरेपछि रिसोर्टले नै ग्राहकलाई एयरपोर्टबाट सिधै प्राइभेट लोकेशनमा लैजानेछ । उक्त लोकेशनमा तीन रात र चार दिनसम्म ग्राहकले समय बिताउन पाउनेछन् । उनिहरुको साथमा दुई युवतिहरु रहनेछन् । रिसोर्टका अनुसार सेक्स आईल्यानडमा आउनेहरुको साथ युवतिहरुको हेरफेर समेत हुनेछ । युवतिहरु सबै एचआइभी मुक्त रहेको समेत रिसोर्टले प्रष्ट पारेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected