क्यालिफोर्नियामा आफना तीन सन्तान मृत भेटिएपछि मर्दस डेको दिन आमा पक्राउ

अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा मर्दस डेको दिन आईतबार घरमै तीन आफना सन्तान मृत अवस्थामा भेटिएपछि आमा पक्राउ परेकी छिन् ।
मृतक मध्ये दुई बालक र एक बालिका ८ देखि १२ वर्ष उमेर समुहका रहेको लस एन्जलस प्रहरीले जनाएको छ ।
सुरुमा आमालाई सोधपुक्षका लागी पक्राउ गरिएकोमा अहिले हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
ति बालबालिकाकी आमालाई मानसिक स्वास्थ समस्या देखिएपछि स्थानिय अस्पतालमा भर्ना गरिएको थियो । केही घन्टापछि भने अस्पतालबाट डिस्चार्ज भएकी थिइन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...