अमेरिका– बाइडेन प्रशासनले कोभिड–१९ सार्वजनिक स्वास्थ आपतकाल समाप्त भएको घोषणा गरेपछि ५ देखि १४ मिलियन अमेरिकनहरुले मेडिकेड गुमाउने सक्ने बताइएको छ । क्यासर फाउनडेसनले एक अध्ययन गरि येा संख्या निकालेकेा हेा ।
कोरोना सुरु भएपछि परिवारको आम्दानी घटबढ नहेरी अमेरिकामा मेडिकेड हुनेहरुको स्वतः मेडिकेड सुविधा थपिले आएकोमा अब लाखौ अमेरिकीहरुको मेडिकेड सुविधन गुम्ने खतरा बढेको हो । अमेरिकामा बाइडेन प्रशासनले आउदो जुलाई १५ मा कोभिड–१९ सार्वजनिक स्वास्थय आपतकाल समाप्त भएकको घोषणा गर्ने सभांवना छ ।
आपतकाल समाप्ती पछि राज्यका मेडिकेड एजेन्सीहरुले परिवारको योग्यता जाच गरेर योग्य नहुनेहरुलाई सुचित गर्नेछ ।
कोरोनाकालमा जागीर गुमाएका र पारिवारिक परिस्थिति हेरेर अमेरिकी संघीय सरकारले मेडिकेड सुविधा दिएको थियो ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...