अमेरिका– झण्डै आठ महिना अगाडी मात्रै अध्ययनका लागी अमेरिका आएका १९ वर्षिय सन्दिप तामाङको अमेरिकामा कार दुर्घटनामा निधन भएको छ ।
अमेरिकाको पश्चिमी मिनिसोटाको निधन भएका तामाङको शब नेपाल पठाउन अहिले गोफन्ड सहयोग संकलन सुरु भएको छ । तामाङ गएको अगस्ट महिनामा मात्रै विद्यार्थीको रुपमा अमेरिका आएका थिए ।
उनले हाइवेमा लेन परिवर्तन गर्न खोज्दा अर्को सवारीमा ठोकिन पुगेको प्रहरीले जनाएको छ । तामाङ मिनिसोटा स्टेट कम्युनिटी एन्ड मेडिकल टेक्निकल कलेजमा अध्ययनरत थिए । तामाङ मिनिसोटाकेो मुरहेडमा बस्दै आएका थिए ।शब नेपाल पठाउन र परिवारकेा सहयेागका लागी नविन डागीले गेाफन्ड मार्फत सहयेागकेा आव्हान गरेका छन ।

सहयेाग गर्न तलकेा लिंकमा जानुहेाला ।

https://gofund.me/368ab700

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected