अमेरिका–टेस्ला कम्पनीका मालिक इलन मस्कले राष्ट्रपति जो बाइडेन माथि निशाना साधेका छन् ।
उनले भने–‘बाइडेनले यो सोच्नु गलत छ कि उनलाई अमेरिकालाई परिवर्तन गर्नका लागी अमेरिकी जनताले चुनेका हुन ।’
उनले ट्रम्पलाई पराजीत गरेर चुनावमा यसकारण जीत हासिल गरेका थिइ किन की अमेरिकीहरु कम नाटक चाहेका थिए ।
मस्कले ट्वीट गदै २०२४ मा हुने चुनावलाई लिएर भने की पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा २०२४ को चुनावमा कम विभाजनकारी उम्मेदवार उपयुक्त हुने बताए ।
मस्कले ट्रम्पको ट्वीटर अकाउन्टको प्रतिबन्ध फुकुवा हुनु पर्ने बताए । उनले ट्रम्पको ट्वीटर अकाउन्टमा लगाइएको प्रतिबन्धलाई मुर्खरता भएको बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected